ल हेर त आमा तिम्रो र मेरो कनेक्सन !

विवाह भएर गएपछि नि आमा, घर फेरियो। समय परिवेश सबै फेरियो तर तिम्रो र मेरो कनेक्सन कहिल्यै फेरिएन आमा। जति थियो त्योभन्दा गाढा हुँदै गयो। मेरो पढाइ, भविष्य, जागिर, वैवाहिक जीवन... यी सबमा तिमी धेरै जोडियौ।