फेरियो व्यवस्था, फेरिएन बादी समुदायको जीवनशैली

‘नेपालमा व्यवस्था फेरियो स्थानीय सरकार आयो अब त राम्रो घरमा बस्न पाइन्छ भन्ने आशामा रहेकी यस बस्तीकी गंगा बादी अहिले पनि भाडाकै घरमा बस्न बाध्य भएको बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो समस्या समाधानमा कसैले चासो देखाएनन्, जब चुनाब आउँछ, तब मात्र नेताहरू हाम्र...

सम्बन्धित सामग्री

बासको खोजीमा बादी समुदाय

२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चौकमा अस्थायी बसेका बादी समुदायहरुले स्थायी र सुरक्षित बासको खोजीमा भौतिरिएका छन्।...

सुरक्षित बासस्थान माग्दै बादी समुदाय

दैलेख । दैलेखका बादी समुदायले सरकारलाई सुरक्षित स्थानमा बासको व्यवस्था गर्न माग गरेका छन् । दैलेख सदरमुकाम समेत रहेको नारायण नगरपालिका–१ स्थित नमूना बस्तीमा बसोबास गर्दै आएका बादी समुदायले आफुहरुलाई सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन माग गरेका हुन् । वर्षेनी पर्ने अबिरल वर्षाका कारण बाढीले घरबारविहीन भई विचल्लीमा पर्ने अवस्था रहेको भन्दै यथाशीघ्र सुरक्षित बासस्थानको […] The post सुरक्षित बासस्थान माग्दै बादी समुदाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन

कञ्चनपुर, १६ चैत । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे । हाल उनको दिनचर्या फेरिएको छ । पहिला जस्तो उनले नाचगान गर्दैनन् । परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन् । “विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उनले भने, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै […]

जग्गाजमिन विहिन बादी समुदाय

बादी समुदाय कालिकोट बस्न थालेको २१ वर्ष बितिसकेको छ। अहिले सम्म सरकारले जग्गाजमिनको व्यवस्थापन नगर्दा यो समुदायले धेरै समस्या खेप्नु परेको छ।...

पीडैपीडामा बादी समुदाय

कालिकोट जिल्लाको सदरमुकाममा बस्दै आएका बादी समुदायले अहिले पनि आफूहरुले सम्मानपूर्वक बाच्न नपाएको गुनासो गरेका छन्।...

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

कर्णाली- गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन । बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै […]

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन ।बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै निराश भएका छन् । दैलेख तल्लो डुङ्गेश्वरका हिक्मत बादीले सरकारले लिखित प्रतिबद्धता जनाएपछि आफूहरुले उक्त आन्दोलन स्थगन गरेको बताए । सहमतिमा प्रदेश सर

सरकारले आवास बनाइदिएपछि खुसी छन् अर्घाखाँचीका बादी समुदाय

अर्घाखाँची : करिब ३५ वर्षदेखि किमडाडाको जंगलको खाली ठाउँमा त्रिपालमुनि बस्दै आएका सन्धिखर्क २ का बादी समुदाय अहिले खुसीले दंग छन्। लामो समयदेखि जंगलमा बसोबास गर्दै आएका ११ घर बादी समुदाय र दुई घरपरिवार अन्य दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकारले आवासको लागि घर निर्माण गरिदिएपछि खुसी भएका हुन्।जन्मेदेखि नै पानी छल्ने घरमा नबसी आधाभन्दा धेरै उमेर गएको र कहिल्यै राम्रो पानी ओत्ने घरमा बस्न नपाइए पनि अहिले बल्ल राम्रो घर बनेको देख्दा मन धेरै खुसी भएको सन्धिखर्क २ का ४५ बर्षिय राजकुमा

बादी समुदाय र प्रहरीबीच झडप

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ । माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप...

बादी समुदायको पीडा : न जग्गा, न काम

पुस्तौँदेखि जग्गा, जमिन र खास थातथलो नभएका बादी समुदाय पुसको चिसोले हैरान भएका छन् । नदीको किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका हुन् वा मादल बनाएर बिक्री गरी आएको पैसाले परिवार पाल्ने बादी समुदाय किन नहुन्, सबैको पीडा चिसोबाट कसरी जोगिने भन्ने नै छ ।