प्रदीपको अभिनय रहने हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा

काठमाडौं,१२ मंसिर । अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन्। मंगलबार निर्माण टिमले फिल्मको टिजर र पोस्टर सार्वजनिक गर्दै प्रदीपले बलिउडमा इन्ट्री गर्न लागेको जानकारी दिएको हो। फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको बताईएको छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ । जीवन थापाको निर्देशन हुने यो फिल्म […]