‘नाइँ नभन्नु ल ६’ काे टिजर र पोस्टर सार्वजनिक

काठमाडौं । विकास आचार्यद्वारा निर्देशित चलचित्र ‘नाइँ नभन्नु ल ६’ को पहिलो पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माताले मंगलबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । चलचित्रले मंगलबार दिउँसो पोस्टर र बेलुका टिजर सार्वजनिक गरेको हो । चलचित्र आगामी वैशाख १ गतेबाट प्रदर्शन हुने पक्का भएको छ । २१ सेकेण्डको […]