निजी क्षेत्रले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन तत्काललाई स्थगन गर्ने माग राखेर सडक र सत्ताबाट चर्को दबाब दिएपछि नेपाल राष्ट्र बैंकले समस्या समाधानका लागि बीचको बाटो निकालेको छ । केन्द्रीय बैंकले मार्गदर्शन निजी क्षेत्रले भनेजस्तै स्थगन नगरी यस्तो कर्जा भुक्तानीका लागि समय दिने गरी बीचको बाटो निकालेको हो । गत कात्तिक १ देखि लागू भएको मार्गदर्शन […]