निजी क्षेत्रले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन तत्काललाई स्थगन गर्ने माग राखेर सडक र सत्ताबाट चर्को दबाब दिएपछि नेपाल राष्ट्र बैंकले समस्या समाधानका लागि बीचको बाटो निकालेको छ । केन्द्रीय बैंकले मार्गदर्शन निजी क्षेत्रले भनेजस्तै स्थगन नगरी यस्तो कर्जा भुक्तानीका लागि समय दिने गरी बीचको बाटो निकालेको हो । गत कात्तिक १ देखि लागू भएको मार्गदर्शन […]
बैंक ब्याजदर कम गराउन र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई स्थगन गर्न निजी क्षेत्रले चर्को दबाब दिए पनि राष्ट्र बैंकले तत्कालै लचिलो नहुने संकेत गरेको छ । व्यवसायीहरूले चालू पुँजी कर्जालाई कम्तिमा २ वर्ष स्थगन गर्ने माग राखेकामा केन्द्रीय बैंकले अध्ययनकै क्रममा रहेको भन्दै तत्कालै स्थगन हुन्छ भन्न नसकिने बताएको हो । राष्ट्र बैंक आर्थिक […]
बैंक वित्तीय संस्थाहरूद्वारा असोज एकदेखि लागु हुने गरी ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस निर्णयले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने बताउँदै महासंघले ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न माग गरेको हो । महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, 'बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामा
नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । गैरीधारा सिल्भर ओक बनक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो ।संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पूर्व अध्यक्ष जिम्मा जाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औं साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।संघको साधारणसभा विधानविपरित […]
काठमाडौं, साउन २५ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ। महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दो विकल्प, नयाँ तालिका र विधि […]
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दाे विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ ड
कास्की, नेस । पश्चिमाञ्चल होटल संघ पोखराले होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिएको कर्जाको ब्याज आगामी दुई वर्षसम्मका लागि स्थगन गरिदिन माग गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार ६ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै संघले त्यस्तो माग गरेको हो । कोभिड १९ को संक्रमणसँगै राष्ट्र बैकले घोषणा […]