धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिकाले जारी गरेको स्थानीय शिक्षा ऐन, २०७९ संघीय शिक्षा ऐनसँग बाझिएको भन्दै नेपाली कांग्रेस बर्दगोरियाले संशोधनको माग गरेको छ। कांग्रेस गाउँकार्यसमितिले बुधबार ज्ञापनपत्र बुझाउँदै स्थानीय सरकारले जारी गरेको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ संशोधनको माग गरेको हो। स्थानीय सरकारले २०७९ चैत्र २७ मा जारी गरेकोे स्थानीय शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको […]