चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुग्यो

भक्तपुर– विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४-७५ देखि आव २०७७-७८ सम्ममा ३३ शीर्षकमा छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा सबैभन्दा बढी बेरुजु आव २०७७-७८ […]

सम्बन्धित सामग्री

प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब

काठमाडौं, वैशाख १७ । सात वटै प्रदेशमा देखिएको बेरुजु र तथ्य तथ्याड्ले प्रदेशमा हुने गरेको आर्थिक बेथितिको उजागर गरेको छ। महालेखाको ६० औं प्रतिवेदनले यस वर्ष लेखापरीक्षणको क्रममा सात प्रदेशको बेरुजु २७ अर्ब ९५ करोड देखाएको छ। सात वटै प्रदेशमा मुख्यतयाः कर्मचारी तथा पदाधिकारीको सेवा–सुविधा, बैठक भत्ता दोहोरो लिने, सवारी साधन खरिद तथा इन्धन र […]

चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड

काठमाडौं, २८ पुष । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा ३३ शीर्षकमा रु छ करोड ८६ लाख ४२ हजार आठ सय ७३ रहेको छ । त्यसमा […]

खोटाङमा पौने ४६ करोड बढी बेरुजु, कुन स्थानीय तहमा कति?

खोटाङमा गत आर्थिकवर्षको बेरुजु झण्डै ४६ करोड देखिएको छ। भर्खरै प्रकाशित महालेखा परीक्षकको ‘५९ औँ वार्षिक प्रतिबेदन’ले आर्थिकवर्ष ०७७/७८ मा खोटाङका १० स्थानीयतहको बेरुजु रकम ४५ करोड ७६ लाख ५५ हजार देखाएको छ।...

बागलुङका स्थानीय तहको बेरुजु २१ करोड

बागलुङ – जिल्लाका स्थानीय तहमा झण्डै रु २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ मा मात्रै बागलुङका १० स्थानीय तहमा रु २० करोड ९७ लाख ४८ हजार बेरुजु देखिएको हो । उक्त आवमा बागलुङको काठेखोला गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । काठेखोला गाउँपालिकामा […]

बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड

काठमाडौँ,३१ असार । जिल्लाका स्थानीय तहमा झण्डै रु २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ मा मात्रै बागलुङका १० स्थानीय तहमा रु २० करोड ९७ लाख ४८ हजार बेरुजु देखिएको हो । उक्त आवमा बागलुङको काठेखोला गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । काठेखोला […]

बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड

जिल्लाका स्थानीय तहमा झण्डै रु २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै बागलुङका १० स्थानीय तहमा रु २० करोड ९७ लाख ४८ हजार बेरुजु देखिएको हो ।उक्त आवमा बागलुङको काठेखोला गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । काठेखोला गाउँपालिकामा ३.५० प्रतिशत रकम बेरुजु रहेको महालेखाले औंल्याएको छ । काठे खोलाको कूल खर्च बजेटमध्ये रु चार करोड १५ लाख ६२ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गाउ

गण्डकीमा थपियो ५२ करोड बेरुजु, असुल गर्नुपर्ने बेरुजु ९ करोड

पोखरा – गण्डकी प्रदेशमा २०७७/०७८ मा झण्डै ५२ करोड बेरुजु थपिएको छ। प्रदेश अन्तर्गतका मन्त्रालयले ५१ करोड ५४ लाख बेरुजु थपेका हुन्। महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकारको चौंथो मलेप प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो। प्रतिवेदनअनुसार परीक्षण गरिएको वर्षसम्म गण्डकीमा १ अर्व ७८ करोड ९८ लाख बेरुजु पुगेको छ। अघिल्लो वर्षसम्म १ अर्व ५३ करोड बेरुजु रहेकोमा […]

गण्डकीमा थपियो ५२ करोड बेरुजु, असुल गर्नुपर्ने बेरुजु ९ करोड

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा झण्डै ५२ करोड बेरुजु थपिएको छ ।

स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा झण्डै ७ अर्ब बेरुजु

४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायको बेरुजु रकम झण्डै ७ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनले स्वास्थ्यमा ६ अर्ब ८९ करोड ४७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखाएको हो । प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १२ निकायमा १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु […]

स्वास्थ्य मन्त्रालय र माताहतका निकायमा झण्डै ७ अर्ब बेरुजु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा झण्डे ७ अर्ब रुपैयाँ बेरुजु रहेको छ। महालेखापरीक्षकको ५८ औं प्रतिवेदनले स्वास्थ्यमा ६ अर्ब ८९ करोड ४७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखाएको हो।