आईपीएल २०२४ : दिल्लीमाथि कोलकाताको फराकिलो जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो । त्यसैगरी यसअघि टस जितेर प...