नेपाली हरर फिल्म ‘कठ्पुतली’ अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज हुँदै

काठमाडौं। कोरोना संक्रमणदर कम भएसँगै निर्माताहरुले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यसबीच नेपाली हरर फिल्म ‘कठपुतली’ अंग्रेजी नयाँ बर्षको दिन आउँदो पुष १५ गते (डिसेम्बर ३०) मा प्रदर्शन हुने भएको छ । निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शन गर्न लागेको हो । कठपुतली फिल्मका निर्माता एवम् निर्देशक भीमसेन […]