किमाथाङ्का : सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। चैनपुर-नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी…