तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु, एक जना घाइते – देशसञ्चार

दमौली- तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका-७

सम्बन्धित सामग्री

पहिरोमा पुरिएर केदारनाथ नजिक चार नेपाली मजदुरको मृत्यु

भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु भएको छ।

सुख्खा पहिरोमा पुरिएर १ मजदुरको मृत्यु

३० चैत, काभ्रेपलाञ्चोक । सुख्खा पहिरोमा पुरिएर पाँचखाल८ चिसापानीमा १ जना मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोलुखुम्बु नेचासल्यान २ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय  काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । पाँचखाल नगरपालिका वडा नं. ८ […]

भारतमा पहिरोमा परी नेपाली मजदुरको मृत्यु

भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको रणनीतिक महत्त्वको धारचुला-मानसरोवर सडक खण्डमा मजदुरी गर्ने एक नेपाली मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

संखुवासभामा पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो । उनीहरुलाई स्काभेटरको […]

अर्घाखाँचीमा पहिरोमा परेर मजदुरको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ । पाणिनी–६, लामडाँडा निवासी  ४३ वर्षीय मनबहादुर सुनारको पहिरोमा परेर मृत्यु भएको हो । निर्माणको काममा खटिएका सुनारको पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए । पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनारलाई माथिबाट एक्कासि आएको पहिरोले पुरेको थियो । घटना भएको २ घण्टापछि प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर पुरिएका सुनारको शव निक

अर्घाखाँचीमा पहिरोमा पुरिँदा एक मजदुरको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनी गाउँपालिका वार्ड नम्बर ६, लामडाडाका ४३ वर्षिय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको हो ।पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनार माथिबाट  पहिरो आएपछी पुरिएका थिए । प्रहरी र  स्थानीयवासीले जेसिबी प्रयोग गरेर गए राति सुनारको शव फेला पारेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।

पहिरोले पुरिँदा मजदुरको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ। पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माण गरिरहेका पाणिनी–६, लामडाडाका ४३ वर्षीय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जा...

पहिरोमा एक नेपालीसहित ३ मजदुरको मृत्यु

भारतले नेपाली भूमि अतिक्रमण गरी बनाइरहेको तवाघाट–लिपुलेक सडकको गर्वाधार क्षेत्रमा पहिरोमा पुरिएर एक नेपालीसहित तीन मजदुरको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

काठमाडौं । कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ । पूर्वी