सेल्सेबेरी उपहार योजनाको लक्डी ड्रबाट विजेता घोषित

काठमाडौं । दशैं तिहारको अवसर पारेर सेल्सबेरीले यामाहासंगको सहकार्यमा संचालन गरेको उपहार योजनाको विजेता घोषणा गरेको छ । यो उपहार योजनाको भाग्यशाली विजेता प्रजेशलाल श्रेष्ठ बनेका छन् । उनले यामाहा फसिनो १२५ जितेका छन् । सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो । टीभी, फ्रिज, वाशिङ्ग मेशिन...

सम्बन्धित सामग्री

‘आईएमई पे’ को ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ योजनाको विजेता घोषणा

काठमाडौ‌ं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई पे’ ले सञ्चालन गरेको ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ योजनाको विजेता घोषणा गरिएको छ । धनगढीको कैलालीमा सञ्चालित अमिगो मनी ट्रान्सफर र बाराको सिमरामा सञ्चालित मोबाइल सरोकार विजेता घोषित भएको ‘आईएमई पे’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आईएमई काउन्टरबाट आईएमई पे मोबाइल एप प्रयोग […]

विनोद मानन्धर बने टिभीएस ६ प्राइजको सरप्राइजको विजेता, पाए प्रोटोन सागा कार

दशैं,तिहार र छठलाई लक्षित गर्दै टिभीएसले ल्याएको टिभीएस ६ प्राइजको सरप्राइज योजनामा विनोद मानन्धरले प्रोटोन सागा कार उपहार पाएका छन् । टिभीएसको मोटरसाइकल तथा स्कुटर किन्दा हात खाली नहुन्जेल विभिन्न उपहारहरू ग्राहकलाई दिइएको थियो । भदौ १६ बा६ शुरू भइ यो योजना मंसिर १४ गतेसम्म लागू भएको थियो । हिमालन टिभीमार्फत मंगलवार सो योजनाको विजेता घोषणा गरिएकव हो । बम्पर उपहारको विजेता भक्तपुर सल्लाघारीका विनोद मानन्धर घोषित भए । उनले टिभीएस एनटर्क आर्टी–एफआई किनेका दिए । यससँगै हरेक हप्ता १०० प्रतिशत क्याशब...

यति न उति सिधै लखपति’ योजनाको बम्पर उपहार

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ ( न यति न उतिसिधै लखपति’ योजनाअन्तर्गत साउदी अरबको अरब नेसनल बैंक– टेलिमनीबाट पैसा पठाइ बम्पर उपहार १० लाख रुपैयाँ र(को ‘लक्की ड्रमा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भए ।

‘सिटी एक्स्प्रेस मनी’ उपहार योजनाको विजेता घोषित

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव योजनाका विजेताहरु घोषित भएका छन्। कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो। चाँदीको सिक्का विजेताका रुपमा शिव खनाल, बाल कुमार सुनुवार , सम्झना ढकाल, जनक माया लामा, रामवती सर्वरिया, निरु सुवेदी, प्रमिला गिरी, युकेश श्रेष्ठ, हेम कुमारी मगर्, भक्त बहादुर तामाङ, दान माया…