कवि निर्भीकजंगको गीत ‘धमिलो रङ रानीपोखरीको’ सार्वजनिक

काठमाडाैं ।  कवि निर्भीकजंग रायमाझीको शब्द रचना तथा सौरभ ढकालको स्वर र भविन्द्र कुँवरको संगीतमा ‘धमिलो रङ रानीपोखरीको’ बोलको गीत सार्वजनिक भएको छ । गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दुःख तथा श्रमको मूल्यबारे बोलेको छ । ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले […]

सम्बन्धित सामग्री

अमरदीप सुनुवारको ‘दिनरात सधैं सधैं’ सार्वजनिक

कवि तथा गीतकार अमरदीप सुनुवारको शब्दमा नयाँ गीत ‘दिनरात सधैं सधैं’ सार्वजनिक भएको छ। उनले गीतको भिडियोलाई आफ्नै यूट्युव च्यानलबाट सार्वजानिक गरेका हुन्। गीतमा वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत र  विनोद राईको...

कवि कला सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ ।

गायक प्रविण बेडवालको गीत ‘मलाई भन्थे सबैले’ सार्वजनिक

काठमाडौं । गायक प्रविण बेडवालकाे स्वर रहेकाे ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक भएको छ । कवि मनोज सुवेदीको शब्द/रचना, महेश खड्काको संगीत र महाराज थापाकाे एरेन्ज रहेकाे गीत सार्वजनिक भएको हो । साँचो प्रेम कुल्चेर गएपछि एक प्रेमीले व्यक्त गरेका भावना यस गीतमा पाइन्छ । गीतको स्टुडियो भर्सन भिडियो रिलिज गरिएको छ । भिडियोमा […]

चलचित्र ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’ सार्वजनिक

काठमाडौं । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरी बस्यो’ बोल रहेको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन् । उक्त गीतमा श्रीमान श्रीमतिबीच हुने सामान्य नोकझोकलाई देखाइएको छ । शुक्रबार रिलिज […]

कवि नवराज पराजुलीले आफ्नै आवाजमा ल्याए मर्मस्पर्शी गीत ‘जान्छु’

आफूलाई संगालुँ कि उसलाई अँगालुँ, कस्तो धर्मर हो यो ? सक्दो गर्दा नि, सबथोक खोसिने, कस्तो धर्म हो यो ? मन्दिर अन्तै छ मेरो, यहाँ त, मन थिर बनाउँछु जान्छु यी शब्दमा कवि नवराज पराजुलीले ‘जान्छु’ बोलको गीत ल्याएका छन् । लिरिकल शैलीमा सार्वजनिक गीत मर्मस्पर्शी महसुस हुन्छ । युट्युबमा सार्वजनिक गीतमा शब्द, संगीत र […]

कवि मञ्जुलको पाँच दशकअघिको रचना ‘साइँली मोरी’लाई नेपथ्यले बनायो गीत

काठमाडौं । ‘लेकैको लालीगुराँस, काली काली केशलाई                      साइँली मोरीलाई                     पाखैको चिसो बतास, डाली डाली फूललाई                   साइँली मोरीलाई’ कवि मञ्जुलले पाँच दशकअघि लेखेको यो शब्दलाई नेपथ्य ब्याण्डले गीत स्वरुप दिएर सार्वजनिक गरेको छ । २०२४ सालमा प्रकाशित मञ्जुलको कविता संग्रहमा संग्रहित ‘साइँली मोरी’लाई नेपथ्यले गीत बनाएर नेपथ्यले शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमा सार्वजनिक […]

बाबुको मुख हेर्ने दिनमा फिल्म ‘महापुरुष’ को ‘बा’ गीत सार्वजनिक

काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा नेपाली फिल्म ‘महापुरुष’ को ‘बा’ बोलको गीत सार्वजनिक भएको छ । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित उक्त फिल्म कात्तिक ११ गते रिलिज हुने तयारीमा रहेको छ । गीतमा कवि नवराज पराजुलीको शब्द र ऋदम कँडेलको स्वर तथा संगीत रहेको यो गीतले बाबु र सन्तानबीचको सम्बन्धको […]

करण राईको ‘द काइट्स’ सार्वजनिक

काठमाडौं– नवगायक करण राईको पहिलो गीति एलबम ‘द काइट्स’ सार्वजनिक भएको छ । राजधानीमा गायक गणेश रसिक, गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बू र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले एलबम सार्वजनिक गरे । एलबम सार्वजनिक गरेपछि करणले दुई गीत ‘रानी हो’ र ‘चङ्गा’ व्याण्डकासाथ गाएका थिए । बाल्यकालदेखि नै गीत […]

अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक

गीतकार तथा कवि अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेन्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा आर्यन खरेल र सिर्जना श्रेष्ठको अभिनय छ । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । ‘एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, श्रोता÷दर्शकले मन पराउने

इन्डियन आइडल पवनदीपले गाए नेपाली गीत

इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पनि स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीतमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । रुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक