खोपको खुसी

सरकारले प्राथमिकता आधारमा कोरोनाविरुद्धको खोप दिइरहँदा खोप केन्द्रहरूमा मानिसहरूको ठूलो भिड छ । खोपको प्राथमिकतामा पर्दै नपरेका नागरिक खोप लगाउन भनसुन गर्न र पहुँचका आधारमा खोप लगाउन खोप केन्द्रमा पुग्ने जमातको पनि कमी छैन । खोप लगाउन इच्छुक मानिसको सङ्ख्या बढिरहँदा अत्तरखोलस्थित अर्थोपेडिक अस्पतालसँगै रहेको खगेन्द्र नवजीवन केन्द्रमा सोमबार सुरु भएको खोप केन्द्रको दृश्य भने फरक थियो । फरक क्षमता भएका धेरैजसो नागरिक खोप लगाउन नपरे हुन्थ्यो जस्तो गरिरहेका थिए । खोप लगाउने स्थानसँगै जोडिएको को

सम्बन्धित सामग्री

९४ प्रतिशत लक्षित समूहले खोपको पूर्ण मात्रा लगाए : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप पूर्ण मात्रा ९४ प्रतिशत लक्षित समूहले लगाएको बताएका छन् । कान्तिपुर कन्क्लेभमा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले ९७ प्रतिशतले कम्तीमा एक डोज लगाउन खोप लगाउन सरकार सफल भएको जानकारी दिए । ‘मलाई यो जानकारी गराउँदा खुसी लागेको छ, आजको दिनसम्म ९४ प्रतिशत लक्षित जनसंख्यालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप […]

कोरोना महामारीमा पनि कसरी खुसी र सम्पन्न छ खाडीको यो देश

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका कयौ देश पुनः लकडाउन लगाउन बाध्य भएका छन् । तर संयुक्त अरब इमिरेट्स (यूएई) एक यस्तो देश हो जसमा ओमिक्रोनको धेरै असर पारेको छैन ।खाडीको यो देशले विश्वरभरिका पर्यटकका लागि आफ्नो ढोका खुला गरेको छ ।यूएई  यस विश्वव्यापी महामारीको समयमा आफ्नै खोपको राम्रो व्यवस्थाका साथै व्यापक र सस्तो टेस्टिङ सुविधाका कारण विश्वका अन्य देशको तुलनामा कोरोनासँग राम्रो तरिकाले जुझिरहेको छ ।यूएई हाल ब्लूमबर्गको कोभिड रेजिलियन्स वरियतामा शीर्ष देशको सूचीमा रह

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो म

सरकारको निर्णयले होटल व्यवसायी खुसी

काठमाण्डाै – काेराेना भाइरसविरुद्धकाे खोप लगाएका पर्यटक नेपाल आएर क्वरेण्टीनमा बस्नु नपर्ने र अन अराइभल भिसा खुलाउने सरकारको निर्णयले होटल व्यवसायीहरू खुसी भएका छन् । होटल एसोसिएशन अफ नेपाल (हान) ले आज आइतवार एक विज्ञप्ति निकालेर खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वरेण्टीन बस्नु नपर्ने जस्ता निर्णयले होटल व्यवसायी उत्साहित भएको उल्लेख गरेको छ । सरकारको निर्णयले पर्यटन सम्भावनाको ढोका खुलेको हानको भनाइ छ । विदेशी पाहुनालाई सेवा दिने होटलका ९५ प्रतिशतभन्द...

खाेपको खुसी : ललितपुरमा ७७ वर्षमाथिका नागरिकले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिएको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको थियो । यसमध्ये ललितपुरमा कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेका ७७ वर्षमाथिका २२२० जनालाई आज खोप दिइएको छ । बाँकी

अहिलेको माग खोपको हो, भोटको होईनः पोखरेली

सर्वसाधारण नागरिक सरकारले अहिलेको महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गर्दा पटक्कै खुसी छैनन् । नागरिकको गुनासो छ त केवल यो बेला चुनाव भन्दा महामारीबाट जनता बचाउन सरकारले प्राथमिकता दिनुपर्ने भन्ने छ । सामाजिक सञ्जालभर सरकारको घोषणाको सर्वत्र विरोध पनि ...

भिडियो रिपोर्ट - टेकु अस्पतालमा कोभिड खोपको पहिलो दिन

सबै चिकित्सकहरु अस्पतालको परिसरमा जम्मा भएका थिए। अधिकांश स्वास्थ्यकर्मीको अनुहारमा बेग्लै मुस्कान देखिन्थ्यो। त्यो मुस्कानमा धेरै खुसी र केही डरको समिश्रण थियो।

खोपको प्रारम्भिक खुसी

पक्कै पनि यो खुसीको खबर हो– निकट भविष्यमै नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियानको प्रारम्भिक चरण सुरु हुने निश्चित भएको छ । त्यसका लागि, भारत सरकारले सहयोगस्वरूप उपलब्ध गराएको दस लाख थान खोप बिहीबार काठमाडौं ल्याइसकिएको छ ।