१६ फागुन, विराटनगर । सत्तारुढ दलकै सांसदले प्रदेश १ का मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीले मनोमानी गरेको आरोप लगाउँदा प्रमुख प्रतिपक्षी दलका सांसदको समर्थन पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेस सांसद ज्योति सुब्बाले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले […]