स्थानीय तह निर्वाचन: कति छन् मतदाता ?

सरकारले स्थानीय तहको निर्वाचन मिति तोकिसकेको छ। २०७९ वैशाख ३० गतेका लागि निर्वाचन मिति तोकिएसँगै भोलीबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि स्थगित गरेको छ। आयोगले हालसम्म देशभर १ करोड...

सम्बन्धित सामग्री

सिन्धुलीमा थपिए मतदाता, मतदान केन्द्र भने घट्यो

कमलामाई : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन्। सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ। स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि…

सिन्धुलीमा मतदाता थपिए, मतदान केन्द्र घट्यो

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ ।स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार १ देखि सुरु भएको थियो । सोही अवधिमा उक्त मतदाता थपिएका हुन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा पाँच सय ६६

मतदाता सूचीमा नाम छैन ? असार १ गतेदेखि खुल्दैछ दर्ता

२३ जेठ, काठमाडौं । निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन गर्ने आयोगले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम […]

असार १ देखि मतदाता नामावली संकलन शुरु हुने

काठमाडौं : निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ।स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गते स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक असार १ देखि सञ्चालन गर्ने आयोगले आज (सोमबार) विज्ञप्ति निकालेर जानकारी दिएको हो।स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि स्थगन भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु हुन लागेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगेर नाम द

स्थानीय तह निर्वाचन : गाउँ–नगर बालमैत्री छैनन्

बनियानी । अगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन गइरहेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा झापाका राजनीतिक दलले मतदाता केन्द्रित आ–आफ्ना गतिविधिलाई तीव्र बनाइरहेका छन् । मतदानको अधिकारप्राप्त नभएका तर भविष्यको कर्णधारका रूपमा रहेका बालबालिकासँग सम्बन्धित सवाल राजनीतिक दलले त्यति धेरै चासो र चिन्ता दिएको पाइँदैन । उल्टै आचारसंहिता विपरीत बालबालिकालाई चुनावी गतिविधिमा […]

मतदाता शिक्षा निर्देशिका स्वीकृत

निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताएका हुन् ।उनका अनुसार आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन नि

स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भइ कार्यान्वयनमा आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने काम भइरहेको पनि आयोगले जनाएको छ । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट...

स्थानीय तह निर्वाचन २०७९: फागुन १९ गते मतदाता नामावली प्रकाशित गरिँदै

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतदाता नामावलीलाई अन्तिम रूप दिन लागिएको छ। निर्वाचन आयोगले मतदाता नामावलीको टुंगो लगाउन आउँदो १९ देखि २६ गतेसम्मलाई कार्यतालिका सार्वजनिक गरेको छ।...

मतदाता नामावली अद्यावधिक

विराटनगर । प्रदेश निर्वाचन कार्यालय १ नं प्रदेश विराटनगरद्वारा आज यहाँ स्थानीय तह निर्वाचन २०७९ का लागि मतदाता नामावली अद्यावधिक गर्ने विषयमा सरोकारवालाहरूसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको कार्यक्रम फागुन २० गतेदेखि २६ सम्म कायम रहेकाले यसमा सबै मतदाता एवं राजनीतिक दलहरू चनाखो हुनुपर्ने भनिएको छ […]

स्थानीय तह निर्वाचन घोषणासँगै मतदाता नामावली दर्ता रोकियो

लमजुङ – सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै मतदाता नामावली दर्ताको काम रोकिएको छ । मंगलबारदेखि फोटो सहितको मतदाता नामावली दर्ताको काम रोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको हो ।निर्वाचन कार्यालय लमजुङकी प्रमुख सिर्जना मिश्रका अनुुसार मतदाता नामावली ऐन २०७३ को दफा ४ ले निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका […]