विराटनगर । प्रदेश निर्वाचन कार्यालय १ नं प्रदेश विराटनगरद्वारा आज यहाँ स्थानीय तह निर्वाचन २०७९ का लागि मतदाता नामावली अद्यावधिक गर्ने विषयमा सरोकारवालाहरूसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको कार्यक्रम फागुन २० गतेदेखि २६ सम्म कायम रहेकाले यसमा सबै मतदाता एवं राजनीतिक दलहरू चनाखो हुनुपर्ने भनिएको छ […]