बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना बनाएर पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले तीनै तहका कानूनमा एकरूपता ल्याउँदै बजार अनुगमन प्रभावकारी बनाउनका लागि आवश्यक कार्ययोजना बनाएर समितिसमक्ष पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको दिएको […]

सम्बन्धित सामग्री

मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट (ओपीसी–४३ ग्रेड), युनाइटेड सिमेन्ट (ओपीसी–५३ ग्रेड) र जगदम्बा सिमेन्ट (पीपीसी) गुणस्तरहीन भएको ठहर गरेको छ । सम्बन्धित कम्पनीलाई यी सिमेन्ट बिक्री वितरण बन्द गर्न, सो ब्याचको सबै सिमेन्ट बजारबाट फिर्ता गर्न र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले निर्देशन दिएको छ । उल्लेखित सिमेन्ट कम्पनीहरूले गुणस्तर मापदण्ड पूरा नगरेकोले कारबाही प्रकृया अघि बढाइएको विभागले जानकारी दिएको छ । विभिन्न मितिमा बजार अनुगमन क्रममा नमूना संकलन गरी विभा

कालीमाटीको प्याज गोदाममा अनुगमन, व्यापारीलाई दुई दिनभित्र बिल पेश गर्न निर्देशन

१४ मंसिर, काठमाडौं । बजारमा प्याजको मूल्य आकाशिएपछि सरकारले बजार अनुगमन सुरु गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बिहीवार कालीमाटीका प्याज गोदाममा अनुगमन गरेको छ । विभागका महानिर्देशक कुमार दाहालले कालीमाटी र त्यस आसपासका थोक तथा खुद्रा गोदामहहरूमा अनुगमन गरिएको जानकारी दिए । ‘व्यवसायीहरूलाई दुई दिनभित्र आयात र …

कालीमाटीको प्याज गोदाममा अनुगमन, व्यापारीलाई दुई दिनभित्र बिल पेश गर्न निर्देशन

१४ मंसिर, काठमाडौं । बजारमा प्याजको मूल्य आकाशिएपछि सरकारले बजार अनुगमन सुरु गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बिहीवार कालीमाटीका प्याज गोदाममा अनुगमन गरेको छ । विभागका महानिर्देशक कुमार दाहालले कालीमाटी र त्यस आसपासका थोक तथा खुद्रा गोदामहहरूमा अनुगमन गरिएको जानकारी दिए । 'व्यवसायीहरूलाई दुई दिनभित्र आयात र …