द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेजले काठमाडौंमा चारदिने ‘एसीसीए प्रिजेन्ट्स: बीपीसी क्रिकेट लिग २०२६’ आयोजना गर्ने भएको छ। प्रतियोगिता सेप्टेम्बर २३ देखि २६ सम्म बूढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ। आयोजकका अनुसार खेलकुदमार्फत एसीसीए विद्यार्थी, एफिलिएट, सदस्य, स्वीकृत शैक्षिक साझेदार तथा रोजगारदाता संस्थाबीच सहकार्य र आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना […]