‘एनआरएनएको लगानी भित्र्याउन रातो कार्पेट ओछ्याऊ, कानुनी अड्चन फुकाऊ’

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मुलुकको समृद्धि र संकटमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले एनआरएनएलाई नेपालमा लगानीका लागि रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने बताएका छन्।रिपोर्टर्स क्लब नेपालमा आयोजित गैरआवासीय नेपाली संघसँगको साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय राजनीति र जनसरोकारका विषयमा निरन्तर प्रखर आवाज उठाउँदै आएका अध्यक्ष धमलाले एनआरएनएका […]