भिरबाट बोलेरो खस्दा आठको मृत्यु, नौ घाइते

उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनी चुहारको भिरबाट बोलेरो खस्दा आठजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार को.१ज २५९३ नम्बरको जिप...

सम्बन्धित सामग्री

सल्यानको मुलपानीमा जीप दुर्घटना : आठको मृत्यु, एक घाइते

काठमाडौं । सल्यानको मुलपानीमा मंगलबार राति जीप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ । मतृकमध्ये एक महिला र सात परूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटमा कार्यरत एक प्रहरीले जानकारी दिनुभयो । थप एक जना घाइतेलाई उपचारका लागि दाङ तर्फ पठाइएको छ । हालसम्म मृतक कसैको पनि पहिचान खुलेको छैन ।

बस दुर्घटना हुँदा आठको मृत्यु २० जना घाइते

एजेन्सी । यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् । रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनले बताएका छन् । उनका अनुसार बसमा रहेका ४२ जनामध्ये […]

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना : आठको मृत्यु‚ पाँच घाइते

काठमाडौं : प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ।नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्प

तनहुँ, धनकुटा, सिराहा र दाङमा दुर्घटना : आठको मृत्यु, १७ घाइते

तनहुँ, धनकुटा, सिराहा र दाङमा शुक्रबार भएका दुर्घटनामा आठजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका...

कर्णालीमा बाढीबाट आठको मृत्यु

आइतबार साँझदेखिको अविरल वर्षात्का कारण आएको बाढीपहिरामा परी कर्णालीमा हालसम्म आठ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी–पहिरामा परी मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४ खर्पेलगाउँका एकै परिवारका छ जना, जुम्ला र कालीकोटका एक÷एक रहेका छन् । प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बाढीपहिराबाट तीन जना घाइते भएको र एक जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । त्यस्तै अविरलको वर्षात्ले बाढी–पहिराका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई ...

रुसको विश्वविद्यालयमा गोली चल्यो : कम्तीमा आठको मृत्यु

रुसको परम शहरको एक विश्वविद्यालयमा भएको गोलीबारीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । हमलाकर्ता यसै विश्वविद्यालयका विद्यार्थी हुन् र उनी हिरासतमा लिइँदै गर्दा घाइते भएका छन् ।परम स्टेट युनिभर्सिटी मस्कोबाट पूर्व दिशामा १३०० किलोमिटर टाढा छ ।बीबीसी संवाददाताका अनुसार स्थानीय समयानुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति परम युनिभर्सिटीमा प्रवेश भएर गोलीबारी सुरु गरे ।Очевидцы сообщают о стрельбе в Пермском государственном университете. Студенты покидают здание через окна. p

पाकिस्तानको क्वेटामा आतंककारी हमला, आठको मृत्यु

एजेन्सी। पाकिस्तानमा आतंकवादीले सोमबार एक सुरक्षाचौकीमा हमला गरेको केही घण्टामै सैनिक चढेको गाडीमा प्रहार गरे। यी दुई हमलामा कम्तीमा चार सैनिक र त्यति नै संख्यामा आतंकवादी मारिएको सेनाले बताएको छ। हमला दक्षिण–पश्चिम पाकिस्तानमा भएको हो। घटनामा ६ सैनिक र आठ आक्रमणकारी घाइते भएका छन्। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। पाकिस्तानमा तालिबानी र इस्लामिक स्टेट सक्रिय छन्।

उत्तरी इटलीमा केबल कार दुर्घटना, आठ जनाको मृत्यु

इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी ताल नजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।यस पहिले मृतक सङ्ख्या नौ भएको बताइएको थियो । “केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,” उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताए । स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्

विद्यालयमा गोली चल्दा आठको मृत्यु, दर्जनौँ घाइते

मस्को, एजेन्सी । रुसी शहर काजानस्थित एउटा विद्यालयमा मंगलवार गोली चल्दा एक शिक्षक र सातजना बालबालिका मारिएका छन् । २० जना भन्दाबढी घाइतेमध्ये अधिकांश बालबालिका नै रहेको प्रहरीले जनाएको छ ।यस घटनामा संलग्न रहेको आशंकामा एकजना १९ वर्षीय युवकलाई गिरफ्तार गरिएको छ । राजधानी मस्कोदेखि झण्डै ८ सय २० किमि पुर्वमा पर्ने स्कूल नम्बर १७५ […]

भारतको उत्तराखण्डमा हिमताल फुट्दा आठको मृत्यु, कैयौँ घाइते

चमोली। भारत उत्तराखण्डको चमोलीमा हिमताल फुट्दा आठ व्यक्तिको मृत्यु भएको छ भने विभिन्न नदी किनारबाट ३८४ जना घाइतेको उद्धार गरिएको छ। चीनसँग सीमा जोडिएको सुम्ना क्षेत्रमा हिमताल शुक्रबार अपराह्नतिर फुटेको मुख्यमन्त्री तीर्थ सिंह रावतले बताए। सोही स्थानमा गत फेब्रुवरीमा पनि हिमताल फुट्दा कम्तीमा ७० जनाले ज्यान गुमाएका थिए। (रासस/एएफपी)