जापानी पूर्वप्रधानमन्त्री अझै बेहोस, विश्वभरबाट स्वास्थ्यलाभको कामना

सुरक्षित मुलुकमध्येको परिचय पाएको जापानमा भएको यस घटनाले हाल संसार नै तरंगित बनेको छ। घाइते आबेको विश्वभरबाट स्वास्थ्य लाभको कामना भएको छ।...

सम्बन्धित सामग्री

स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल नेपाल निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न सोमबार साँझ उहाँको निवास कोटेश्वर पुग्नुभएको छ । केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहनुभएका अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले कोटेश्वर निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र) …

प्रधानमन्त्री प्रचण्डले घरमै पुगेर माधव नेपाललाई भेटे

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न आज साँझ उनको निवास कोटेश्वर पुगेका थिए।प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर घर

विश्व नेताहरूद्वारा आबेमाथि भएको आक्रमणको निन्दा

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार नारा शहरमा चुनावी प्रचारका क्रममा गोली प्रहार गरिएको घटनाप्रति विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई अक्षम्य भनेका छन् । साथै उनीहरूले नेता आबेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनीहरूले नेता आबेको जीवन रक्षाका निम्ति भगवानसँग प्रार्थना गरेका छन् भने उनका परिवारजन, आफन्त र जापानी नागरिकहरूप्रति सहानुभूति प्रकट गरेका छन् । आबेको स्वास्थ्यस्थिति जटिल रहेको र उनको उपचार भइरहेको जापानका प्रधानमन्त्री फुमियो किसिदाले बताएका छन् । आब

प्रधानमन्त्री देउवाद्वारा खनालको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री शेरहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा (एस) का नेता झलनाथ खनाललाई भेटेका छन् । बिहीबार अपराह्‍न उनकै निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अध्यक्ष दाहालद्वारा खनालको स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुगेका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यलाभको कामना गरेका थिए । भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री […]

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन्।

उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो । यसैबीच एमालेका... The post उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना appeared first on Purbeli News.