एमाले पोलिटव्यूरो बैठक सुरु

नेकपा एमालेको पोलिटव्यूरोको बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न बैठक बसेको हो। बबरमहलमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय, स्थानीय तह निर्वाचनको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्ड लगायतका...

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो। बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन्। ती निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ।

एमाले पोलिटब्यूरो बैठक सुरु

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।...

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा (एमाले) स्थायी कमिटीको बैठक सुरु भएको छ ।  पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।  आगामी मंसिर ४ गते हुने संघीय र...

एमाले सचिवालय बैठक सुरु, सात एजेण्डामा छलफल हुँदै

नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण,...

एमाले सचिवालय बैठक सुरु

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले सचिवालयको बैठक सुरु भएको हो ।बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुने एमालेले जनाएको छ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्रका बारेमा छलफल हुने नेताहरूले जनाएका छन् ।

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा […] The post एमाले केन्द्रीय कमिटीको बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसद् बैठक सुरु नहुँदै एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौँ– नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो। एमालेले च्यासलस्थित प्रतिष्ठानमै संविधान दिवसबारे कार्यक्रम सक्नेबित्तिकै स्थायी समिति बैठक सुरु भएको हो। बैठक विधान महाधिवेशन केन्द्रीत हुने बताइएको छ। असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदैछ।

एमाले कार्यदलको बैठक सुरु

पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ।

एमाले कार्यदलको बैठक सुरु

काठमाडौं, २२ असार । नेकपा (एमाले) को विवाद समाधानको लागि गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् अर्थमन्त्रायको हलमा बैठक सुरु भएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ताको लागि माधव नेपाल पक्षधरलाई एमाले केन्द्रीय कमिटीले हिजो साँझ ५ बजेसम्मको समयसिमा दिएको थियो । तर, माधव नेपाल पक्षले कुनैपनि हालतमा हस्ताक्षर […]