किर्गिस्तान र ताजिकिस्तानबीच बाटकन क्षेत्रमा पानीको स्वामित्व विवाद चर्किएपछि झडप हुँदा कम्तिमा ३१ जनाका ज्यान गएको छ।बाटकन क्षेत्र किर्गिस्तानमा परेपनि ताजिकिस्तानले त्यहाँ रहेको पानीको स्रोत कब्जा गर्न विवाद निम्त्याउने गरेको छ।झडप हुँदा सयौं मानिसहरू घाइते भएका र कम्तिमा १० हजार जनालाई बाटकन क्षेत्रबाट बाहिर निकालिएको छ।दुवैतर्फका मानिसहरूले बुधबार एक–अर्कोविरुद्ध ढुंगामुढा गरेका थिए। बिहीबार भएको झडपले हिंसात्मक रूप लिएको थियो। यसअघि त्यहाँ रहेको पानीको स्रोत वरपर निगरानी क्यामेरा