काठमाडौं । पूर्वप्रधानमन्त्री एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवारी र अलोकतान्त्रिक बाटोमा लागेको बताएका छन् ।प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेता नेपालले शनिबार बिहान समाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुुन् ।नेता नेपालले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा बलमिच्याई ग