‘अशक्त र असहायको उपचारका लागि घरघरमा डाक्टर कार्यक्रम’

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डाक्टर कार्यक्रम’ सञ्चालन गरेको छ । उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा स्वास्थ्य संस्था पुग्न कठिन हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य […]

सम्बन्धित सामग्री

घर दैलोको स्वास्थ्यकर्मी पुुग्दा बिरामीलाई उपचारमा सहज

सिमकोट – स्वास्थ्यकर्मीहरू उपचारका लागि घर दैलोमै पुुग्दा बिरामीलाई उपचारमा सहज हुँदै गएको छ। वडा वडामा स्वास्थ्य संस्था स्थापना भए पनि एउटै वडाका बस्ती टाढा टाढा पर्ने भएकाले बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरू घरघरमा जान थालेपछि बिरामीलाई सहज भएको हो। ताँजाकोट गाउँपालिका–१ को काँडा गाउँका बिरामी जानकी खड्काले उपचारका लागि स्वास्थ्यकर्मी औषधिसहित घरघरमा आउँदा आफूलाई उपचारमा […]

नगरपालिकाले पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाउने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर  खस्ने समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो । पाठेघरको उपचारका लागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणअन्तर्गत शुक्रबार नगरपालिकाका ११ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । […]

हलेसी तुवाचुङमा महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने

काठमाडौं, २३ पुष । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो । पाठेघरको उपचारका लागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणअन्तर्गत शुक्रबार नगरपालिकाका ११ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीलाई […]

बिहे भोज खाँदा गाउँका १५० जना बिरामी, घरघरमा स्वास्थ्यकर्मी खटाइयो

बुटवल। पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी खटाएर […]

बिहे भोज खाँदा १५० जना बिरामी, खटाइयो स्वास्थ्यकर्मी

बुटवल – पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी […]

घरघरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

सल्यान : छत्रेश्वरी गाउँपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्यजाँच गर्न थालेको छ। स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा ज्येष्ठ नागरिक उपचारबाट वञ्चित भएको भन्दै गाउँपालिकाले घरमै पुगेर उपचार गर्ने व्यवस्था गरेको हो। अहिलेसम्म ८० वर्षमाथिका १२४ ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिक आफै उपचारका लागि बाहिर जान नसक्ने भएकाले ज्येष्ठ नागरिककै घरघरमा पुगेर उपचार सुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी