घर दैलोको स्वास्थ्यकर्मी पुुग्दा बिरामीलाई उपचारमा सहज

सिमकोट – स्वास्थ्यकर्मीहरू उपचारका लागि घर दैलोमै पुुग्दा बिरामीलाई उपचारमा सहज हुँदै गएको छ। वडा वडामा स्वास्थ्य संस्था स्थापना भए पनि एउटै वडाका बस्ती टाढा टाढा पर्ने भएकाले बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरू घरघरमा जान थालेपछि बिरामीलाई सहज भएको हो। ताँजाकोट गाउँपालिका–१ को काँडा गाउँका बिरामी जानकी खड्काले उपचारका लागि स्वास्थ्यकर्मी औषधिसहित घरघरमा आउँदा आफूलाई उपचारमा […]

सम्बन्धित सामग्री

चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन तनहुँ कारागार

करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ ।उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बा

स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा समस्या

बागलुङ । बागलुङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मी समेत संक्रमित हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । धौलागिरी अस्पतालका १८ जना र जिल्लाका अन्य स्वास्थ्य संस्थामा १२ जना गरी कूल ३० जना स्वास्थ्यकर्मी अहिले संक्रमित भएर होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ […]

दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, बन्दीलाई समस्या

तनहुँ, १५ पुस: दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । त्यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् । कर्मचारी समायोजन पश्चात् घिमिरे जिल्लाको म्याग्दे गाउँपालिकामा सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बन्न पुगेको […]

कोरोनाको दोस्रो लहरमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी कम संक्रमित

कोरोनाभाइरस (कोभिड—१९) को दोस्रो लहरमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी कम प्रभावित भएका छन् । अर्थात्, कोरोना संक्रमितको पहिचान, उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण दर कम पाइएको छ ।कोरोना संक्रमणको पहिलो लहरमा संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स स्वयं संक्रमित भएपछि उपचार कक्ष नै सिलसमेत गरिएको थियो । विगतमा कोभिड उपचारमा संलग्न ठुलो संख्यामा चिकित्सक, नर्स संक्रमित भएपछि कोभिड उपचार कक्षमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापन गर्न समस्या भएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका

तलवभत्ताको माग गर्दै स्वास्थ्यकर्मी धर्नामा

कोरोना संक्रमितको उपचारमा खटिएका सिरहा जिल्ला स्वास्थ्यकर्मी तथा प्राविधिकहरु तलवभत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमणको जोखिमका बेला उपचारमा खटिएका मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीहरु तलवभत्ताको माग गर्दै जिल्ला अस्पताल...

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “समायोजन भएर गएपछि अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित