बाँकेमा खेलाडीका लागि दोस्रो ठूलो पौडी पोखरी सञ्चालनमा

बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको छ ।

सम्बन्धित सामग्री

खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण

बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ। खजुरा गाउँपालिका–४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो।

खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण

बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ। खजुरा गाउँपालिका–४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो।

नवौं राष्ट्रिय खेलकुदका लागि असोज ८ देखि नेपालगञ्जमा छनोट प्रतियोगिता

पौडी छनोट खेलका लागि तयारी अवस्थामा रहेको देशकै दोस्रो ठूलो पौडी पोखरी । तस्विर - सिराज खान । नेपालगञ्ज

श्रीलंका संकट : राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भिड

कोलम्बो-  रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट  कविन्ध्या जस्ता हजारौँ मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भीडमा छन् । यो औपनिवेशिककालीन वास्तुकलाको एक आकर्षक भवन हो जहाँ धेरै बार्दली, बैठक कोठा तथा बस्ने ठाउँ, पौडी पोखरी […]

अन्जन गजुरेल : बलिउडमा देखाउँदै छन् कलाको जादु

चाँदीवाली स्टुडियोमा ‘लुडो’ फिल्मको सुटिङ हुँदै थियो । सुटिङकै क्रममा एकदिन स्टुडियो घुम्दै गर्दा निर्देशक अनुराग बासुको आँखा त्यहाँको पौडी पोखरी पर्‍यो । कला निर्देशकलाई बोलाएर फिल्मको प्रमुख पात्र पंकज त्रिपाठीको अड्डा त्यही बनाउन निर्देशन दिए । पौडीपोखरी फोहोर थियो । लेउले हरियो देखिन्थ्यो । कला निर्देशकले कश्यपको दिमागभित्र रहेको दृश्यलाई स्केचमा उतारिदिए । बासुले ‘ओके’ गरेपछि सानो पौडीपोखरीमा अड्डा बनाउने काम सुरु भयो । ठूलो तालको बीचमा अड्डा रहेको देखाउनु थियो । बाँस र ड्रम प्रयोग गरेर हिँड्ने बाटो बनाए । पंकज त्रिपाठीको मुख्य अड्डा पुग्नु अगाडि दायाँ र बायाँको झुपडी बनाए । पैसा गन्ने दृश्यका लागि अर्को झुपडी पनि तयार गरे ।

नेपालगञ्ज पौडी पोखरी सर्वसाधारणका लागि खुला

नेपालगञ्जको रङ्गशालास्थित नेपालकै दोस्रो ठूलो पौडी पोखरी (स्विमिंग पुल) सर्वसाधारणका लागि खुला गरिएको छ ।

चैतदेखि नेपालगञ्ज पौडी पोखरी सर्वसाधारणका लागि खुला

ललितपुरको पौडी पोखरीपछि देशकै सबैभन्दा ठूलो मानिएको नेपालगञ्ज रङ्गशालामा रहेको पौडी पोखरी चैत १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।