बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ। खजुरा गाउँपालिका–४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो।