बालेनको अर्को एक्सनः राहदानी विभागको पार्किङ खाली गराउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज त्रिपुरेश्वरस्थित राहदानी विभागमा कारवाही चलाउने भएका छन् । विभागभित्र रहेको पार्किङ एरिया खाली गराउनका लागि उनले एक्सन लिन लागेका हुन् । दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरिरहेको छ । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा […]

सम्बन्धित सामग्री

आइतबारदेखि बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग हुन्छ: राहदानी विभाग

काठमाण्डौ महानगरपालिकाको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाए पछि विभागले एक सूचना जारी गर्दै बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग गर्ने बताएको छ।

काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालयको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सवारी पार्किङका लागि छुट्टाउनुपर्ने बेसमेन्टमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि बेन्चहरू राखेको थियो । महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेन्चहरू हटाएर पार्किङका लागि खाली गराएको हो। महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नुपर्ने जनाएको छ।

महानगरकाे टाेली डाेजरसहित राहदानी विभागमा

काठमाडौं  :  काठमाडौं महानगरपालिकाको टोली अन्डर ग्राउन्ड पार्किङ खाली गराउन त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ। सवारी पार्किङको अनुमती लिइ वेटिङ रुम बनाएको क्षेत्र खाली गराउन नगर प्रहरीको टोली डोजरसहित सो स्थानमा पुगेको हो।विभागको पार्किङ खाली राख्दै सेवाग्रहीलाई पार्किङको सुविधा दिइएको छैन। राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ। तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन। जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा