आइतबारदेखि बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग हुन्छ: राहदानी विभाग
काठमाण्डौ महानगरपालिकाको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाए पछि विभागले एक सूचना जारी गर्दै बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग गर्ने बताएको छ।
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खुला गर्न थालेको छ। मेयर बालेन्द्र शाहको निर्देशनमा शुक्रबार दिउँसो महानगरको टोली राहदानी विभागको कार्यालयमा पुगेको हो । अहिले महानगरीय प्रहरी लगायत सुरक्षाकर्मीले त्यहाँस्थित बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान बाहिर निकाल्दै गरेका छन् । बेसमेन्टमा नै कार्यालयले ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहदा सेवाग्राहीले […]
काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा काठमाडौं महानगरपालिकाको टोली पुगेको छ।
विभागमा बेसमेन्ट खुलाउन र पार्किङ सेवाग्राहीलाई पनि खुलाउन महानगर र ट्राफिक