काठमाडौं– नेपाल टेलिकमले लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरी कम्पनीले सो क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गर्दै यो सेवा विस्तार गरेको हो। काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरूलाई सहज हुने विश्वास […]
Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel held a courtesy meeting with Martin Raiser, the World Bank Vice President for South Asia.
काठमाडौँ । सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो । मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएकी थिइन् ।