एनआरएनएमा ११ औं कार्यसमितिलाई अक्टोबरसम्म काम गर्न पाउने अधिकार छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरावसीय नेपाली संघ (एनआरएनए)मा बद्री केसी नेतृत्वको ११ औं कार्यसमिति आगामी अक्टोबरसम्म बैधानिक रहने बताएका छन्।