राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् । एपीएफ क्लबका प्रशिक्षक थापाले दोस्रो पटक महिला टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् । यसअघि उनले २०७३ पनि महिला […]

सम्बन्धित सामग्री

एसियन गेम्समा सहभागी भएर फर्कियो महिला फुटबल टिम

१५ असोज, काठमाडौं । १९ औं एसियन गेम्समा सहभागी भई राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । एसियन गेम्समा नेपाली टोली दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजासहित समूह चरणबाटै बाहिरिएको थियो । नेपाल पहिलो खेलमा भियतनामसँग २–० र दोस्रो खेल जापानसँग ८–० ले पराजित भयो । बंगलादेशसँग भने १–१ बराबरी खेलेको थियो […]

तयारीमा व्यस्त नेपाली महिला टिम [तस्बिरहरु]

नेपाली राष्ट्रिय महिला फुटबल टिम घरेलु भूमिमा हुने छैटौं साफ महिला च्याम्पियनसिप २०२२ को तयारीमा व्यस्त छ । पहिलोपल्ट च्याम्पियन बन्ने दाउमा रहेको नेपाली टिमले आइतबार सेन्ट जेभियर स्कुल, जावलाखेलको मैदानमा अभ्यास गर्‍यो । भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने च्याम्पियनसिपमा अघिल्ला पाँचै संस्करणको विजेता भारत, चारपल्टको उपविजेता नेपाल, एकपल्ट फाइनल खेलेको बंगलादेशसहित दक्षिण एसियाका सातै देशका टिमले प्रतिस्पर्धा गर्दैछन् । भुटानी टिमले काठमाडौं ओर्लेर तयारी गरिरहेको छ । च्याम्पियनसिप जित्ने लक्ष्यसाथ मुख्य प्रशिक्षक कुमार थापाले २३ सदस्यीय नेपाली टिम घोषणा गरिसकेका छन् । टिम घोषणा भएपछि पहिलोपल्ट गरिएको अभ्यासका केही तस्बिरहरू :

महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

५ असोज, काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो । तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । […]

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल

२७ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । यसअघि पहिलो मैत्रीपूर्ण खेल नेपालले २-१ ले जितेको थियो । नेपाललले […]

बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम नेपालमा

काठमाडौँ - नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम सोमबार नेपाल आइपुगको छ । बंगलादेशी टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरेका थिए । बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।…

बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम नेपालमा

काठमाडौँ - नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम सोमबार नेपाल आइपुगको छ । बंगलादेशी टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरेका थिए । बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।…

फिफा वरीयता : नेपाली महिला फुटबल टिम दुई स्थान खस्कियो

फिफा वरीयतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९७ औं स्थानमा रहेको थियो । नेपालको महिला टिमले १२ सय अंक प्राप्त गरेको छ । १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा विजेत...

‘क्लोज क्याम्प’का लागि झापामा राष्ट्रिय महिला टिम

इलाम : राष्ट्रिय महिला फुटबल टिम पाँच दिने ‘क्लोज क्याम्प’ का लागि झापा पुगेको छ। भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने प्रतियोगिताका लागि महिला राष्ट्रिय फुटबल टिमले बिहीबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ –एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए। उनले भने, ‘महिला टिमले पाँच दिनस...