फिफा वरीयता : नेपाली महिला फुटबल टिम दुई स्थान खस्कियो

फिफा वरीयतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९७ औं स्थानमा रहेको थियो । नेपालको महिला टिमले १२ सय अंक प्राप्त गरेको छ । १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा विजेत...