रुसलाई जी-२० बाट हटाउने बिषयमा चीनको कडा प्रतिक्रिया

विश्वका शक्तिशाली राष्ट्रहरूको समूह जी–२० बाट रुसलाई बाहिर राख्ने पश्चिमी देशहरूको विचारप्रति चीनले प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेम्बिनले बुधबार पत्रकार सम्मेलनमा जी–२० मा कुनै पनि देशलाई अन्य देशलाई बहिष्कार गर्ने अधिकार नभएको बताए । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र अन्य पश्चिमी देशहरूले रुसलाई जी–२० बाट बाहिर निकाल्ने विचार गरिरहेका […]

सम्बन्धित सामग्री

मस्कमाथि खनिइन् ब्रजिलकी प्रथम महिला, अर्को चुनाव हार्ने प्रतिक्रिया

जी–२० शिखर सम्मेलनअघिको एक कार्यक्रममा उनले सामाजिक सञ्जालको कडा नियमनको पक्षमा वकालत गरिन् ।

भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जी–२० शिखर सम्मेलनका क्रममा भारतमा रहनुभएका बाइडेनसँग मोदीले शुक्रबारराति भेटवार्ता गर्नुभएको हो । भारतीय सञ्चार माधयमबा अनुसार प्रधानमन्त्री मोदीले बाइडनसँगको वार्ता एकदम उपयोगी भएको प्रतिक्रिया दिनुभएको छ । दुई देशबीच आर्थिक तथा जनसम्बन्धका बारेमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो । […]

'जी–२० सम्मेलन जलवायुको मुद्दाबाट पछि हटिरहेको छ'

भारतमा हुन लागेको जी–२० सम्मेलन महत्त्वपूर्ण जलवायु सम्बन्धी मुद्दाबाट पछि हटिरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुखले बताउनुभएको छ । सम्मेलनअघि दिएको एक वक्तव्यमा राष्ट्रसङ्घका जलवायु परिवर्तनमामिला प्रमुख सिमोन स्टिएलले जलवायु आपतकालीन अवस्थालाई सम्बोधन गर्ने सन्दर्भमा सम्मेलन अपर्याप्त रहेको प्रतिक्रिया दिनुभएको छ । विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको झण्डै ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताहरूको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ । सिमोन स्टिएलले नैरोबीमा अफ्रिका जलवायु शिखर सम्म...

जी–२० का लागि बाली पुगेपछि रुसी विदेश मन्त्री लाभराेभलाई अस्पताल लगियाे

जी–२० सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएका रुसी विदेश मन्त्री सर्गेई लाभरोभलाई अस्पताल लगिएको छ । आज सोमवार उहाँलाई अस्पताल लगिएको इन्डोनेसियाका अधिकारीहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले लेखेको छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्व गर्दै लाभरोभ हिजो आइतवार बाली पुग्नुभएको थियो । यसबारेमा इन्डोनेसियाका अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया नदिएका खबरमा उल्लेख छ ।

रुसलाई जी–२० बाट निकाल्ने विचारमा आयो चीनको कडा प्रतिक्रिया

संसारको शक्तिशाली देशको गुट जी–२० बाट रुसलाई बाहिर निकाल्न पश्चिमी देशको विचारमाथि चीनले जवाफ दिएको छ ।चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेन्बिनले बुधबार एक पत्रकार सम्मेलनका बेला जी–२० मा कुनै देशले कुनै अर्को देशलाई निकाल्न अधिकार नभएको बताएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र अन्य पश्चिमी देश रुसलाई  जी–२० बाट निकाल्नेबारे विचार गरिरको छ ।यो रिपोर्टमा भनिएको छ – पोल्याण्डले मंगलबार अमेरिकी अधिकारीलाई रुसको सट्टा यस गुटमा राख्ने सुुझाव द

तलबी बिरामी बिदा नभएकाले महामारीमा काम गर्न कठिन

बिरामीहरूले आवश्यक हेरचाह पाउन र अन्यलाई संक्रमित नपारून् भन्ने विषय सुनिश्चित गर्न भौतिक दूरी कायम राख्नु कोभिड–१९ नियन्त्रणका लागि प्रमुख सहयोगी देखिन्छ । तर, विश्वका बहुसंख्यक कामदारलाई भौतिक दूरी कायम गराउँदै सिफ्टमा राख्नका लागि थोरै मात्र विकल्प छ । यो विषयमा इन्टरनेसनल ट्रेड युनियन कंग्रेसको निष्कर्ष भने चिन्ताजनक खालको छ । यसले महामारीमा रोजगारतादाको प्रतिक्रिया बुझ्न र सरकारको अनुगमन गर्नका लागि विश्वभरिका आफ्ना ८६ सदस्य मुलुकमा सर्भे गरेको थियो । अध्ययनका अनुसार केवल २१ प्रतिशत मुलुकले सबै वा केही कामदारलाई बिरामी बिदा उपलब्ध गराएका छन् । सर्भेमा सहभागीहरूमा ओईसीडीका ३६ मध्ये २८ र जी–२० का मुलुकहरूको १५ लगायतका विश्वका सर्वाधिक शक्तिशाली अर्थतन्त्र रहेका छन् ।