निर्वाचनको घोषणाअघि र घोषणालगत्तै पनि सामाजिक सञ्जालहरुमा एउटा बहस छेडिएको छ । विभिन्न दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई बिदाइ र युवा पुस्तालाई जिम्मेवारी ! सुन्दा बडा आनन्द लाग्छ यो बहस । एकपटक सबै युवाहरुलाई झस्काई पनि दिन्छ यो बहसले । साँच्चै अब मेरो पालो आउन लागेको हो त भनेर । तर तथ्य यो बहसभन्दा पृथक […]