नेतृत्वको विचार निर्माण [युवा नेतृत्व : नेपाल बहस- ६]

मै सर्वज्ञ, मेरै बोली अकाट्य भन्ने घातक अहंकारको विकास नेतृत्व वर्गमा भयो, जुन आजसम्म कायमै छ । यो मानसिकता विभिन्न पार्टीका डोरी समाएर बसेका युवापंक्तिमा पनि सहजै सर्दै गएको छ

सम्बन्धित सामग्री

नीति निर्माणको निर्णायक तहमा युवा नेतृत्वको माग

युवालाई राजनीतिमा अवैतनिक म्यादी प्रहरीका रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पु¥याइनुपर्नेमा नेपाली काँग्रेसका युवा नेताहरुले जोड दिएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली काँग्रेस, नीति, नेतृत्व, सङ्घर्ष र युवा पुस्ता’ विषयक विचार विशेष बहस कार्यक्रममा उनीहरुले युवालाई व्यवस्था परिवर्तनको आन्दोलनमा प्रयोग गर्ने र सफलतापछि बिर्सने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।&nbs

महासमितिमा वयोवृद्ध सदस्यको युवा नेतृत्व हेर्ने चाहना, सुन्ने कसले?

काठमाडौं : उमेर ८१, घर मोरङ, २०१५ सालदेखि नेपाली कांग्रेसमा भूमिगत भएर समेत काम गरेको बताउने कपिलप्रसाद सुवेदी महासमिति सदस्‍य भएर बैठकमा भाग लिन पाउँदा दंग छन्। महासमिति बैठकमा आफ्नो विचार राख्‍ने अवसर पाउनु नै आफूलाई गर्वको विषय भएको उनी बताउँछन्। लामो समय जिल्ला र क्षेत्रमा बसेर काम गरे पनि पद नपाए...