पार्टीको भातृ सङ्गठनको एक महिलालाई दुर्व्यवहार गरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) का महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका अश्लिल ‘म्यासेज’को प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिशका आधारमा उनलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको माओवादीले जनाएको छ । सो सम्बन्धमा सत्य–तथ्य बुझी आवश्यक छानबिन गरी लिखित […]