पाेखराका सुकुम्बासीकाे पीडा: सधैँ भोट बैंक, समस्या ज्यूँका त्यूँ

सुकुम्बासी आफैँले तमसुकको पत्र बनाएका छन् । टोलमा भोट माग्न आउने उम्मेदवारसँग उनीहरूले तमसुक गराउँछन् र त्यसकै आधारमा आफूलाई मन पर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् ।

सम्बन्धित सामग्री

बालेनको बाटोमा उपत्यका विकास प्राधिकरण- निकाल्यो ३५ दिने सूचना

काठमाडौँ महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सुरु गर्दा सो क्षेत्र युद्धमैदान बन्यो भने उच्च राजनीतिक तहले महानगरको यो कामको बिरोध गर्यो । राजनीतिक नेताहरुको बिरोधपछि महानगरपालिका प्रमुख बालेन साहले मुखभरीको जवाफ दिंदै सुकुम्बासीलाई भोट बैंक बनाएर उनीहरुको समस्या समाधान नगरेको आरोप लगाउनुभयो । यसबीच काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका …

सुकुम्बासीहरु भोट बैंक मात्रै रहे : बालेन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको कदमको बिरोध गरेपछि काठमाडौं महानगर प्रमुख बालेन साहले ओलीलाई सुकुम्बासी पार्टीका भोटर मात्रै बने भन्दै उत्तर दिनुभएको छ । बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत ३२ वटा जाडो खेपेको सुकुम्बासीको समस्या उतिबेला किन नदेखेको भन्दै कटाक्ष समेत गर्नुभएको छ । बालेनले ओलीलाई …

‘हामी दलित अब सधैं भोट बैंक हुन सक्दैनौं’

आउ जन्ताउ भोट हालौँ भुन्ना घरघर जुनाउना ।नेता हुना माथि जाना आफ्नो घर बुनाउना ॥ जुम्ला चन्दननाथ नगरपालिका १ तलिचौर दलित बस्तीकी कालिका कामीले गीतबाटै आफ्नो दुखेसो पोखिन् । उनले स्थानीय सरकार घरदैलोमा आइपुगे पनि दलित बस्तीको समस्या हट्न नसकेको सुनाइन् । ‘गाउँमा देखिएको समस्या उस्तै छन्,’ उनले भनिन्, ‘व्यवस्था बदलियो । अवस्था बदलिन सकेन । व्यवस्था ल्याउनका लागि संघर्षमा होमियौं । तर‚ दलित बस्तीको अवस्थामा सुधार आउन सकेन ।’