सुकुम्बासीहरु भोट बैंक मात्रै रहे : बालेन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको कदमको बिरोध गरेपछि काठमाडौं महानगर प्रमुख बालेन साहले ओलीलाई सुकुम्बासी पार्टीका भोटर मात्रै बने भन्दै उत्तर दिनुभएको छ । बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत ३२ वटा जाडो खेपेको सुकुम्बासीको समस्या उतिबेला किन नदेखेको भन्दै कटाक्ष समेत गर्नुभएको छ । बालेनले ओलीलाई …

सम्बन्धित सामग्री

बालेनको बाटोमा उपत्यका विकास प्राधिकरण- निकाल्यो ३५ दिने सूचना

काठमाडौँ महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सुरु गर्दा सो क्षेत्र युद्धमैदान बन्यो भने उच्च राजनीतिक तहले महानगरको यो कामको बिरोध गर्यो । राजनीतिक नेताहरुको बिरोधपछि महानगरपालिका प्रमुख बालेन साहले मुखभरीको जवाफ दिंदै सुकुम्बासीलाई भोट बैंक बनाएर उनीहरुको समस्या समाधान नगरेको आरोप लगाउनुभयो । यसबीच काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका …

जाडो नदेखेको भन्दै ओलीलाई बालेनको प्रतिप्रश्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ‘भोट बैंक’ बनाएको सुकुमबासीका ३२ जाडो नदेखेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्न गरेका छन् । मंगलबार एक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटर लेखेर मेयर बालेनले […] The post जाडो नदेखेको भन्दै ओलीलाई बालेनको प्रतिप्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुकुम्बासीहरुलाई ‘भोट बैंक’ मात्रै बनाएको काठमाडौंका मेयर साहको जिकीर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासीहरूलाई ‘भोट बैंक’को रुपमा प्रयोग गरेको भन्दै कटाक्ष गर्नुभएको छ । बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानको ओलीले आलोचना गरेपछि सामाजिक सञ्जालबाट त्यसको जवाफ दिंदै मेयर साहले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा बेवास्ता गरेको समस्यालाई थप नबल्झाउन आग्रह […]

ओलीलाई बालेनको प्रश्न : ‘भोट बैंक’ बनाएको सुकुम्बासीका ३२ जाडो किन देख्नुभएन ?

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरेका छन् । ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ […]

ओलीसँग काठमाडौंका मेयर बालेन फायर, सुकुम्बासीलाई भोट बैंक बनाएको आरोप

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीको सुकुम्बासी वस्ती खाली गर्ने महानगरको कदमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको विरोध जनाएका छन् । उनले सुकुम्बासीहरू केपी ओलीको भोट बैंक मात्र रहेको आरोप लगाएका छन् । आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले महानगरको कदमको कडा आलोचना गरेका थिए । ओलीलाई जवाफ फर्काउने […]