गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर बजेट ल्याएको बताएका छन्। गण्डकी प्रदेशका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको भोलिपल्ट पत्रकार सम्मेलन गरेर उनले प्रदेशलाई खाद्यान्न...