चिनियाँ गाई ल्याउने गण्डकी प्रदेश सरकारको महत्त्वाकांक्षी योजना दुई वर्षदेखि कागजमै सीमित

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन चिनियाँ गाई ल्याउने महत्त्वाकांक्षी योजना दुई वर्षदेखि कागजमै सीमित रहँदै आएको छ । यसका लागि सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसके पनि दुई वर्ष बित्दासमेत कार्यान्वयनको चरणमा प्रवेश गर्न नसकेको हो ।चाइनिज एकेडेमी अफ एग्रिकल्चर मोडर्नाइजेसन साइन्स (सिएएएमएस) कम्पनी र प्रदेशक...