बाबुराम भट्टराईले गरे चुनाव नलड्ने घाेषणा

काठमाडाैँ – नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले यसपालीकाे प्रतिनिधिसभाकाे चुनाव नलड्ने घाेषणा गरेका छन् । नेकपा मा‌ओवादी केन्द्रकाे चुनाव चिह्न (हसिया हथाैँडा)मा गाेर्खा-२ बाट चुनाव लड्ने तयारिमा रहेका उनले चुनाव नलड्ने घाेषणा गरेका हुन् । उनले साेमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन् । साथै उनले ‘चुनाव नलड्नु […]

सम्बन्धित सामग्री

प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन तर.. : बाबुराम भट्टराई

काठमाडौं, २९ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए । “प्रतिगमनका विरुद्ध लड्ने […]

माओवादीको चिह्नमा चुनाव लड्दै बाबुराम

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग […]

बाबुराम र वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने

काठमाडौं : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन्।आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो। त्यसको

बाबुराम र वामदेवलाई चुनाव चिह्न प्रयोग गर्न दिने माओवादी केन्द्रको निर्णय

आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव […]

हँसिया हथौडा चिह्नसहित चुनावमा जान प्रचण्ड र बाबुराम भट्टराई सहमत !

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उहाँहरू एउटै (हँसिया हथाैडा) चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार हुनुभएको हो । दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । यसबारेमा आ–आफ्नो दलमा छलफल गरेर निर्णय गर्ने सहमती भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष य...

बाबुराम भट्टराईको 'नेपाल समाजवादी पार्टी' दर्ता, चुनाव चिह्न 'आँखा'

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ ।आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ ।निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । नेपाल समाजवादी पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।

बाबुराम भट्टराई समूहले टुंग्यायो पार्टीको नाम

८ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद […]

ओलीले लोकतन्त्रको हत्या गर्न फालिने पासो हो चुनाव  : बाबुराम भट्टराई

घोराही । जनता समाजवाबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले बैशाखमा चुनाव गर्न नसक्ने दाबी गरेका छन् ।पार्टीले शनिबार घोराहीमा आयोजना गरेको विरोध सभालाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले ओलीको असंवैधानिक कदमको चारैतिर विरोध सुरु भएकाले चुनाव हुने वातावरण अनिश्चित भएको बताए । नेता भट्टराईले ओलि सबै हिसाबले असक्षम भइसकेको भन्दै संसद बिघटन गरेर देशलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाए । आन्दोलनरत दलहरुले एक्ला-एक्लै आन्दोलन गरेर आन्दोलन सफल नहुन

बाबुराम भट्टराई भन्छन्– ओलीले आफूअनुकूल नभएसम्म चुनाव गराउँदैनन्

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले आफूअनुकूल नभएसम्म चुनाव नगराउने बताएका छन् । गोरखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीले चुनाव गराउँछन्...