विश्वभर लगाइयो तीन अर्ब ३५ करोड ६२ करोड ३२१ करोड डोज कारोना खोप

एजेन्सी। विश्वभर तीनअर्ब ३५ करोड ६२ करोड ३२१ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। तीमध्ये चीनमा एकअर्ब ३४ करोड २३ लाख ८१ हजार ५४४ डोज, भारतमा ३७ करोड२२ लाख ५५ हजार ७८६ डोज, अमेरिकामा ३३ करोड १२ लाख दुईहजार ६४१ डोज, ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज र बेलायतमा आठ करोड चारलाख ७२ हजार ५४४ डोज लगाइएको हो।

सम्बन्धित सामग्री

२७ जिल्लाका बालबालिकालाई असार ९ गतेदेखि कारोना खोप दिइने

काठमाडौँ –सरकाले असार ९ गतेदेखि पाँच वर्षदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। पाँच वर्षदेखि एघार वर्षसम्मका ३९ लाख बालबालिकालाई सरकारले असार ९ गतेदेखि कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउने निर्णय गरेको हो। बालबालिकालाई खोप विद्यालयमा लगाइने परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत संजय महासेठले बताए। उनले भने,‘यो उमेर समुहका धेरै बालबालिका […]

भारत कारोना खोप लक्ष्य हासिल गर्न असफल

काठमाडौं । सन् २०२१ को अन्त्य सम्ममा आफ्नो जनसंख्याको सम्पूर्ण अर्थात ९४ करोड वयष्कलाई कोरोना भाइरसविरुद्धको पूर्ण खोप दिइसक्ने लक्ष्य भारतले गुमाएको छ । पहिलो पटक यो लक्ष्यको घोषणा संघीय सरकारका मन्त्री प्रकाश जावादेकरले गत मे महिनामा गरेका थिए । उनले त्यतिबेला डिसेम्वर २०२१ सम्ममा भारतले खोप कार्यक्रममा पूर्णता पाइसक्ने...

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप अभियान

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कारोना खोप अभियान सुरु गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । उक्त विद्यालय मन्त्री खतिवडा …

फिल्मकर्मीलाई चाँडो भन्दा चाँडो खोप उपलब्ध गराउन माग

काठमाडौं, २ असार । कोरोना महामारीमा चपेटामा परेको चलचित्र निर्माता संघले फिल्मकर्मीका लागि कारोना खोप उपलब्ध गराउन माग गरेको छ । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५ हजार खोपको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् । निर्माता संघले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, […]

गम्भीर संक्रमित संख्या घट्दै

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुध

केही दिनयता घट्दै गम्भीर संक्रमित

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा […] The post केही दिनयता घट्दै गम्भीर संक्रमित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

निगमको जहाज ८ लाख डोज कारोना खोप लिन भोलि राती बेइजिङ जाने

काठमाडौं। चीन सरकारले नेपाललाई प्रदान गर्ने १० लाख कोरोना खोपको डोजमध्ये ८ लाख डोज लिन सोमबार नेपाल वायुसेवा निगमका चार्टर्ड विमान बेइजिङ जाने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार जहाज भोलि राती ११ बजे काठमाडौंबाट बेइजिङतर्फ उड्नेछ। बेइजिङबाट खोप लिई जहाज मंगलबार विहान १० बजे काठमाडौंतर्फ उड्ने जनाइएको छ। बाँकी दुई लाख डोज खोप तातोपानी नाकाबाट हस्तान्तरण गरिने कार्यक्रम छ।

आठ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

काठमाडौँ / काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा

आठ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

काठमाडौँ । काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो । परिषद्का उपाध्यक्ष एवं कोभिड-१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य […]

८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो ।     परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको जानकारी दिए ।&n