काठमाडौँ- गौशाला २६ ले सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि बढाउन निवेदन दिएकी छन् ।
गौशाला २६ ले सरकारी वकिलको कार्यालयमा आफैँले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन् ।
गौशाला २६ ले आफूलाई मानसिक रूपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्दामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्ले...