गौशाला २६ भन्छिन् : प्यानिक अट्याक भइरह्यो, तर १२ पास गरिछाडें

मंगलबार सार्वजनिक नतिजा अनुसार 'गौशाला २६' ले उत्कृष्ट ३.८७ जीपीए सहित कक्षा १२ उत्तीर्ण गरिन् । यो नतिजा पछाडिको पृष्ठभूमि केवल जीपीएको अंक र दशमलवमा सीमित छैन ।