काठमाडौं, ६ माघ । के तपाईंसँग कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड छैन ? छैन भने सार्वजनिक सेवा लिनबाट वञ्चित गरिनुहुनेछ । सरकारले सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड गरेको छ । आज काठमाडौं उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य आफ्नो साथमा राखेको हुनुपर्ने उल्लेख गरेको छ । […]