काभ्रेपलाञ्चोक – पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जंगली जनावर बँदेलले बारीका मकैमा क्षति पु¥याएको जनाउँदै निवेदन दिएका छन्। कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति दिलाउन माग गरेका हुन्। “दुई रोपनी बारीको मकै बँदेलले भाँच्दै र केही मकै खाँदै सखाप बनायो, बँदेल नियन्त्रण गर्दै बारीमा पुगेको क्षतिपूर्ति पाइन्छ कि भनेर वडा कार्यालयमा सिफारिस […]